जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प
सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प गएको छ । साँझ ८ बजेर १० मिनेटको समयमा कुशे गाउँपालिका पैक केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भुकम्प गएकाे राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको महसुस जाजरकोट, सुर्खेत, दैलेख, सल्यान, कालिकोटलगायतका जिल्लामा गरिएको छ । भूकम्प गएपछि नागरिकहरु सडकमा निस्किएका छन् । हिजाे (बिहीबार) साँझ ५ … Continue reading जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed