कर्णालीमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा

सुर्खेत। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै उनले लिखित रूपमा राजीनामा बुझाएका हुन्। शर्माले राजीनामा पत्रमा आफ्नो निर्णयबारे उल्लेख गर्दै भनेका छन्, “उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट … Continue reading कर्णालीमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा