वीरेन्द्रनगरमा अज्ञात गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिवार बिहान करिब ५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–१ स्थित टेम्पो पार्क नजिक अज्ञात गाडीको ठक्करबाट दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जंगबहादुर बुढाको मृत्यु भएको हो। प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका … Continue reading वीरेन्द्रनगरमा अज्ञात गाडीको ठक्करबाट एक जनाको मृत्यु