सशस्त्रका हवल्दारमाथि कुटपिट, गाउँपालिकाका उपाध्यक्ष पक्राउ
बुटवल । कपिलवस्तुमा एक जनप्रतिनिधिले सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका छन् । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यका अनुसार सशस्त्र प्रहरीमाथि कुटपिट भएको घटनापछि उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान … Continue reading सशस्त्रका हवल्दारमाथि कुटपिट, गाउँपालिकाका उपाध्यक्ष पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed