ठेकेदारको ढिलाइले समयमै छिन्चु बसपार्क बन्नेमा आशंका

सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम करिब २ महिनादेखि रोकिएको छ । भेरीगंगा नगरपालिका १२ छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम रोकिएकोले व्यवस्थित रुपमा पार्किङ गर्ने सडकमै टिकट काट्नुपर्ने वाध्यता लम्बिने आशंका बढेको छ ।   भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का … Continue reading ठेकेदारको ढिलाइले समयमै छिन्चु बसपार्क बन्नेमा आशंका