छिन्चु बसपार्क निर्माण कार्य सुस्त गतिमा
कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार छिन्चुमा बन्दै गरेको ‘छिन्चु बसपार्क’ निर्माण कार्य सुस्त भएको छ । नगरपालिका र ठेकेदार कम्पनीको लापरबाही कारण बसपार्क निर्माणको कार्य सुस्त भएको हो । गत मङ्सिर २८ मा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँङ्गी लगायतको उपस्थितिमा तामझामका … Continue reading छिन्चु बसपार्क निर्माण कार्य सुस्त गतिमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed