२०८३ वैशाख १४ , सोमबार

सुर्खेतबाट काठमाडौं उडेको जहाज भैरहवामा अवतरण भएपछि…..



सुर्खेत। काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने डोमेस्टिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । सुर्खेतबाट काठमाडौं उडेको जहाजले मौसम गडबडी भएपछि काठमाडौं लगभग पुग्नै लाग्दा पुनः फर्किएर भैरहवामा अवतरण गरेको छ ।

सुर्खेतबाट ३ बजे उडेको उडान नम्बर  U4136 काे कल साइन  9 N-AMY  को कल साइन जहाज भैरहवा अवतरण भएको हो ।

प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार