२०८३ वैशाख ११ , शुक्रबार

कुशेमा झाडापखाला : शाहीको उद्धार गरी पठाइयो अस्पताल




सुर्खेत । जाजरकोटमा झाडापखलाको प्रकोप यसवर्ष पनि फैलिएको छ । कुशे गाउँपालिका–४ तम्तीमा झाडापखला फैलिएको हो ।

झाडापखलाकै कारण गम्भीर बिरामी भएकी ५२ वर्षकी जलुका शाहीलाई नेपाल प्रहरीले उद्धार गरी स्वास्थ्य चौकीसम्म पु¥याएको छ ।

प्रहरीका अनुसार अहिले उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ । प्रहरीले जलुकालाई घरबाट हेलिकप्टरसम्म बोकेर पु¥याएको थियो ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार