२०८३ वैशाख ९ , बुधबार

माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप (तस्वीरहरू)



काठमाडौं । सहकारी पीडितहरूले गरेको प्रदर्शनका क्रममा माइतीघरमा झडप ​भएको छ ।​ सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को आयोजनामा ​पीडितहरू बुधबार विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै माइतीघर पुगेका थिए ।

उपत्यकाको सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकलगायतका स्थानबाट उनीहरू र्‍यालीसहित माइतीघर पुगेका थिए ।​​

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार