२०८२ माघ १७ , शनिबार
राष्ट्रिय सभा निर्वाचन

कोशीमा गठबन्धनभित्र अन्तरघात, एमालेकी रुक्मिणीले मारिन् बाजी



काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनकी माओवादी उम्मेदवार चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइरालाले बाजी मारेकी छन् ।

गठबन्धनको बहुमत रहेको प्रदेशमा भोट क्रस गराएर एमालेले बाजी मारेको हो । कोइरालाले ५ हजार ८६ मत पाउँदा कार्कीले ४ हजार ९९२ मत मात्र प्राप्त गरिन् ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहीबार