राष्ट्रिय सभा निर्वाचन

कोशीमा गठबन्धनभित्र अन्तरघात, एमालेकी रुक्मिणीले मारिन् बाजी

खबरदृष्टि सम्वाददाता ११ माघ २०८०, बिहीबार १६:५९

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनकी माओवादी उम्मेदवार चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइरालाले बाजी मारेकी छन् ।

गठबन्धनको बहुमत रहेको प्रदेशमा भोट क्रस गराएर एमालेले बाजी मारेको हो । कोइरालाले ५ हजार ८६ मत पाउँदा कार्कीले ४ हजार ९९२ मत मात्र प्राप्त गरिन् ।

Next Post

डोल्पाकाे मुड्केचुला गाउँपालिकाका तत्कालीन अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

११ माघ २०८०, बिहीबार १६:५९
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले डक निर्माण योजनामा गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख शासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब(इन्जिनियर दीप नारायण यादव, कार्यवाहक […]
February 2024
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
26272829