एमालेले तोक्यो सातै प्रदेशमा नयाँ इन्चार्ज : कर्णालीमा गोरखबहादुर बोगटी

खबरदृष्टि सम्वाददाता १७ श्रावण २०८१, बिहीबार १७:२२
गोरखबहादुर बोगटी

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ । त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

Next Post

सङ्घ र प्रदेश सरकारले दिएनन् कृषि कर्जाको ब्याज अनुदान

१७ श्रावण २०८१, बिहीबार १७:२२
कुलेन्द्र शाही, सुर्खेत मुलुकमा उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकासलगायत उद्देश्य राखी सरकारले २०७५ सालदेखि औपचारिक रूपमा ब्याज अनुदानको सहुलियत कार्यक्रम ल्यायो । उत्पादनशील अर्थतन्त्र निर्माणका लागि उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि ०७५ जारी गरेको थियो । सोही […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728