२०८३ वैशाख १२ , शनिबार

बढ्यो भेरी नदीको जलसतह



सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार समाैजीघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो ।

नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।

flod

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिबार