
सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परेको छ । बुधवार दिउँसो २ः४५ बजेको समयमा कर्णाली प्रदेश ०२००१ च ०३५० नम्बरको जीप शिवालय गाउँपालिका नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय सिमाले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भदौ २६ गते बुधबार