२०८३ असार १८ , बिहीबार

नेपाल प्रहरीका आठ एआईजीको सरुवा



काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आठ एआईजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार