२०८३ वैशाख १२ , शनिबार

भेरी नदीमा हाम फालेर एक जना बेपत्ता



सुर्खेत । भेरी नदीमा हाम फालेर जाजरकोटमा एक जना बेपत्ता भएका छन् । जाजरकोट जुनीचाँदे गाउँपालिका ३ डाँडाकोट बस्ने अन्दाजी वर्ष ४२ का मान बहादुर खड्का भेरीनदीमा हाम फालेर बेपत्ता भएका हुन् ।

उनी शुक्रवार साँझ साढे ६ बजेको समयमा भरी नदीमा हाम फोलेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बेपत्ता खड्का हालसम्म पनि फेला नपरेको र उनको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार