
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश लेखा समितिको सदस्यमा रुकुमपश्चिमका मिजाश मल्ल निर्विरोध निर्वाचित भएका छन् । खुला दुई सदस्यमा मल्लको एकल उम्मेदवारी परेपछि मल्ल सर्वसम्मत निर्वाचित भएका हुन् ।
अनेरास्ववियु कर्णाली प्रदेश सह–संयोजक समेत रहेका मल्ल अधिवेशनका सबैभन्दा कान्छो प्रतिनिधि समेत हुन् ।
प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार