२०८३ जेठ २७ , बुधबार

हुम्लामा यो वर्षकै पहिलो हिमपात



हुम्ला । हुम्लामा हिमपात भएको छ । आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ ।

स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् । काममा निस्कनुपर्ने मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चिसोका कारण बढी समस्यामा परेका छन् ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार