२०८३ वैशाख ७ , सोमबार

ब्रिफकेस लिएर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री पौडेल



काठमाडाैँ । अर्थमन्त्री विष्णु पौडेल ब्रिफकेस लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् ।

उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्नेछ ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार