२०८३ वैशाख ७ , सोमबार

दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाउने योजना



काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा पेस गरेको आगामी आर्थिक बजेटमा हिउँदमा धानखेतीबाट थप १२ हजार टन धान उत्पादन गरेर आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेका हुन् ।

धान उत्पादन बढाउन ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार