
काठमाडौं । सरकारले ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत राज्यकोबाट वृद्ध नागरिकलाई ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने घोषणा गरेका हुन् ।
प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार