२०८३ वैशाख ४ , शुक्रबार

जेन–जीमाथि गोली प्रहार, दुई जना घाइते



काठमाडौं । प्रहरीले जेन–जीमाथि गोली प्रहार गरेको छ । गोली लागेर दुई जना घाइते भएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार