२०८३ वैशाख ८ , मंगलबार

दशैँ सुरु भएसँगै बढ्यो वीरेन्द्रनगर बजारमा चहलपहल (तस्बिरहरू)



सुर्खेत । हिन्दुहरुको महान चाड दसैँ सुरु भएसँगै सुर्खेतको वीरेन्द्रनगर बजारमा चहलपहल बढेको छ । दसैंका लागि बजारमा किनमेल गर्नेहरूको पनि भीड लाग्न थालेको छ। तर आवतजावत निकै भएता पनि व्यापारमा वृद्धि भने नभएको व्यापारीहरुको भनाइ छ ।

तस्बिरहरू : कुलेन्द्र शाही/खबरदृष्टि

 

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार