२०८३ वैशाख ४ , शुक्रबार

६६५ जना इन्स्पेक्टरको सरूवा, काे कहाँ ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो।

आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार