समाचार सारांश
Generated Using AI
- सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ ।
- सरुवा गर्ने निर्णय कात्तिक १७ गते गरेपनि सरुवाको सूची भने आज सार्वजनिक गरिएको हो ।
- सरुवा भएका मध्ये १४ जना प्रशासन सेवाका छन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
काठमाडौँ । सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ । १७ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निकायमा कार्यरत २१ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । तर सूचि भने आज सार्वजनिक भएको हो ।
सरुवा भएकाहरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।


प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार