काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपा कार्यसम्पादन समितिको बैठक बुधबार बसेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठकाअनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार