काठमाडौं। प्रदेश प्रमुखहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेका छन् । प्रदेश प्रमुखहरुको टोलीले आज प्रधानमन्त्री दाहालसँग सामुहिक रुपमा भेटवार्ता गरेका हुन् । दाहाल र काठमाडौं आएका प्रमुखहरुबीच प्रदेशलाई थप बलियो बनाउने बारे छलफल भएको छ ।
प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार