२०८३ वैशाख ५ , शनिबार

प्रचण्ड सरकारका यस्ता छन् एक सय दिनका उपलब्धि (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सयदिने उपलब्धि सार्वजनिक गरेको छ । गत पुष १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले १०० दिनको कामलाई ३७ बुँदामा समेटेको छ ।

 

सार्वजनिक गरिएको उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई संकटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने समेटिएका छन् ।

 

यस्तै विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको उपलब्धिमा उल्लेख छ ।

नेपाल सरकारका १०० दिनमा भएका प्रमुख उपलब्धिहरु

प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार