२०८३ वैशाख ५ , शनिबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्ला€हकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई प्रधानमन्त्री प्रचण्डले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

 

यसअघि २०७३ सालमा पनि उनी प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार थिए । पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य न्यूनतम पारिश्रमिक निर्धारण समितिको पनि पूर्वअध्यक्ष हुन्।

प्रकाशित मिति : २०७९ चैत २७ गते सोमबार