२०८३ जेठ २० , बुधबार

रास्वपाले ढाकाकुमारको अडियो प्रकरणबारे आज निर्णय गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा आज निर्णय लिँदै छ । श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले आज निर्णय लिने भएको हो ।

 

ढाकाकुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ ।

प्रकाशित मिति : २०७९ चैत २९ गते बुधबार