२०८३ असार १४ , आइतबार

नेकपा भिडन्त : राष्ट्रपतिवाट संवैधानिक परिषद सम्वन्धी अध्यादेश जारी



सुर्खेत ३० मंसिर

संवैधानिक परिषद्मा सभामुख अनुपस्थित गराईएपछि आक्रोशित वनेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्वन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी हुन। राष्ट्रपति भण्डारीले मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी छन् ।

प्रकाशित मिति : २०७७ मंसिर ३० गते मंगलबार