२०८३ वैशाख ७ , सोमबार

स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड



काठमाडौँ। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेका बुवा चढ्ने कारमा तोडफोड भएको छ । स्वर्णिमका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको हो ।

 

तनहुँको व्यास नगरपालिका–३ दमौली बजारस्थित सन्तोष होटलअगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको सामाजिक सञ्जालमार्फत कुशल रावले जानकारी दिएका छन् । तस्बिर राख्दै उनले कारको बायाँ भागको सिसा फुटाइएको जनाएका छन् ।

No description available.

प्रकाशित मिति : २०८० वैशाख ८ गते शुक्रबार