
चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ ।प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याएर अग्रता कायम गरेका छन् ।
दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार