२०८३ वैशाख ७ , सोमबार

चितवन २ मा रविले पाए कांग्रेस उम्मेदवारले भन्दा पाँच गुणा बढी मत



चितवन। चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बढाएका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४१ हजार ५ सय ४ मत पाएका छन् ।

 

उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ६ सय ९५ मत पाएका छन्। नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाएका छन् ।

प्रकाशित मिति : २०८० वैशाख १२ गते मंगलबार