२०८३ वैशाख ७ , सोमबार

वीर अस्पतालको छत भत्किँदा ४ जना घाइते



काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् । छत भत्किँदा इँटा लगायतका वस्तु लागेर ४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

घाइते चारै जनाको वीर अस्पतालमै उपचार भइरहेको एसपी रिजालले बताए ।

प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार