२०८३ वैशाख ७ , सोमबार

जाजरकोटमा रुखबाट लडेर एक जनाको मुत्यु



जाजरकोट । घाँस काट्ने क्रममा रुखबाट लडेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका ८ मा घाँस काट्ने क्रममा खरीको रुख ढल्दा वर्ष ३८ का ऐनबहादुर सिँहको मंगलवार बिहान साढे ६ बजेको समयमा घटनास्थलमै मृत्यु भएको हो ।

 

उक्त स्थानमा ९ जना प्रहरीकाे टोली खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार