२०८३ वैशाख ८ , मंगलबार

रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह



सोबिता गौतम र गृहेन्द्र घिमिरे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद सोबिता गौतमले विवाह गरेकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रलेपरिवारका सदस्यहरुको उपस्थितीमा गत ७ जेठमा विवाह गरेका हुन् । सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् ।

प्रकाशित मिति : २०८० जेठ १९ गते शुक्रबार