२०८३ वैशाख ८ , मंगलबार

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुक्रवार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो । बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायक लगायतका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले असार १० देखि अनलाइनमार्फत आवेदन दिनसक्ने छन् ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार