
सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता कर्णाली प्रदेशको यात्रामा निस्कने भएका छन्। शाहको संवाद सचिवालयका अनुसार उनी आगामी साता नेपालगन्ज हुँदै कर्णाली प्रदेशका विभिन्न जिल्लाको यात्रामा निस्कने भएका हुन्।
प्रकाशित मिति : २०८० चैत १४ गते बुधबार