एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहितको प्यानलै विजयी

खबरदृष्टि सम्वाददाता ३ बैशाख २०८१, सोमबार ११:०१

सुर्खेत । नेकपा (एमाले) हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहित प्यानलै विजयी भएको छ । अध्यक्षसहित पदाधिकारीका लागि आइतबार भएको निर्वाचनमा बुमीसहितको प्यानलै निर्वाचित भएको हो ।

अध्यक्षमा बुमीका निकटतम् प्रतिद्वन्द्वी डबल रावतलाई पराजय गरेका थिए । अध्यक्षमा बुमीसहित उनको प्यानलका प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए ।

Next Post

वीरेन्द्रनगरमा गोलीकाण्ड : आफन्तद्धारा सुर्खेत जिल्ला अदालत अगाडी प्रदर्शन

३ बैशाख २०८१, सोमबार ११:०१
सुर्खेत । गत फागुन १२ गते राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीलाई गोली प्रहार गर्ने मुख्य योजनाकारलाई पक्राउ गर्नुपर्ने माग राख्दै सुर्खेतमा प्रदर्शन गरिएको छ । गिरीसहित उनका आफन्तहरुले मुख्य योजनाकार पक्राउ गर्नुपर्ने माग राख्दै सुर्खेत जिल्ला अदालत अगाडी प्रदर्शन गरेका हुन् । निर्दोष नफसोस् दोषी नउम्कियोस्, गोली हानी […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031