जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु,५२ घाइते

खबरदृष्टि सम्वाददाता ७ बैशाख २०८१, शुक्रबार ०९:४३

काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिए ।

दोलखाको भीमेश्वर नगरपालिपका–१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना दुर्घटनामा परेको हो । बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए ।

Next Post

भर्ना अभियानसँगै अभिभावकबाट नियमविपरीत पैसा असुली  : सुर्खेतका सामुदायिक विद्यालयको कमाउधन्दा

७ बैशाख २०८१, शुक्रबार ०९:४३
कुलेन्द्र शाही, सुर्खेत । नयाँ शैक्षिक सत्र २०८१ लागि भर्ना अभियान सोमबारबाट देशैभर सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो । भर्ना अभियान सुरु भएसँगै देशैभरका सामुदायिक तथा नीजि विद्यालयले भने भर्ना शुल्क असुल्ने काम गरिरहेका छन् […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031