
रामबहादुर थापा (बादल) का छोरा प्रतिक थापा
सुर्खेत । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)का छोरा प्रतिक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको बताइएको छ।
प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार