२०८३ जेठ २४ , आइतबार

कक्षा १२ काे नतिजा सार्वजनिक : १ लाख ८७ हजार विद्यार्थी फेल



काठमाडौँ । कक्षा १२ मा १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन् । आज सार्वजनिक भ्रएको नतिजाअनुसार नियमिततर्फ यी विद्यार्थीको नतिजा नन ग्रेडेड आएको हो ।

परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । २ लाख ३ हजार ८४७ विद्यार्थी पास भएका छन् ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रबार