ड्रोन क्यामेराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ ढोडेखाली र ३ उत्तरगङ्गा आसपासको हरियाली धान खेती र खेतको बीचमा रहेका बस्ती । तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार