२०८३ वैशाख ११ , शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै



परिवर्तन जनताले महसुस गर्ने खाले हुनुपर्छ ः पूर्व राजा ज्ञानेन्द्र शाह «  Kathmandu Pati

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । उनी आफ्नो निजी भ्रमणको लागि आगामी साता भुटान भ्रमणमा जाने भएका हुन् ।

आज उनको सचिवालयले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ । पूर्वराजा शाहले सो भ्रमणमा के-के कार्यक्रम गर्ने भन्नबारे खुलाइएको छैन ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रबार