२०८३ वैशाख ९ , बुधबार

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने



काठमाडौँ । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

यी मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोमा आज प्रहरीले कास्की अदालतमा पेस गर्न लागेको हो । म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । उनी कात्तिक २ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर ९ गते आइतबार