२०८३ वैशाख १० , बिहीबार

महाबु अध्यक्ष पदका उम्मेदवार रास्वपाका बुढाले गरे मतदान



सुर्खेत । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाशकुमार बुढाले मतदान गरेका छन्।

उम्मेदवार बुढाले महाबु गाउँपालिका-३ साविक बासी गाउँ विकास समितिमा रहेको मतदान केन्द्रमा मत खसालेका हुन्। महाबु गाउँपालिकाको अध्यक्षमा विभिन्न दलबाट ६ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार