२०८३ वैशाख ९ , बुधबार

तिलागुफा–४ मा नेमकिपाका उम्मेदवार विजयी



कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ को अध्यक्षमा पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार विजयी भएका छन् ।

नेमकिपाका उम्मेदवार खड्कराज शाही १ सय ४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नैशोभा शाहीले ११५ पाएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार