२०८३ जेठ २४ , आइतबार

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन्। दमक बिजनेस कम्प्लेक्स उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आज बिहान ११ बजे झापा जान लागेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओली मंगलबार मात्रै काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित मिति : २०८१ मंसिर २३ गते आइतबार