२०८३ वैशाख ७ , सोमबार

कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड विनियोजन



सुर्खेत । सरकारले कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार