२०८२ माघ १७ , शनिबार

सुर्खेत-१ मा रास्वपाबाट टेकबहादुर सिंहले गरे उम्मेदवारी दर्ता



सुर्खेत । सुर्खेत-१ मा रास्वपाबाट टेकबहादुर सिंहले गरे उम्मेदवारी दर्ता सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता टेकबहादुर सिंहले सुर्खेत-१ बाट उम्मेदवारी दर्ता गरेका छन्।

आज अपराह्न गुर्भाकोटको मेहेलकुनास्थित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत कार्यालयमा पुगेर सिंहले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसको जिल्ला उपसभापति समेत रहेका सिंहले कांग्रेस पार्टी परित्याग गरेर हालै रास्वपा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार